२०८१ बैशाख १३ , बिहिवार

बिना राउतको ‘आउरे बाउरे’

सुनाखरी न्युज/ काठमाडौं । शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा नयाँ गीत ‘आउरे बाउरे’ सार्वजनिक भएको छ।

 

श्रीधर अधिकारी र कोपिला न्यौपानेको आवाज रहेको यो गीतमा शिवाजी क्षेत्री, स्मारिका ढकाल, गणेश भट्ट र बिना राउतको अभिनय रहेको छ।

 

गीतलाई श्रीधर अधिकारीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।