२०८१ बैशाख ८ , शनिवार

रमेश बिजीले कसे शर्मिलासँग लगनगाँठो

सुनाखरी न्युज /  काठमाडौं –   लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजीले विवाह गरेका छन ।  स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् । दुवैले प्रेम विवाह गरेका हुन ।

 

बिजी नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निक्कै महत्वपूर्ण योगदान दिने व्यक्ति हुन । बिजी पछिल्लो समय अस्ट्रेलियामा रहेका छन ।

 

यी दुईबीचको विवाह सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आफन्त, साथीभाइले बधाई दिइरहेका छन् ।