२०८१ बैशाख २१ , शुक्रवार

नेपाली स्मार्टफोन मार्केटमा प्राविधिक फड्को : रेड्मी १२ सि

सुनाखरी न्युज/ काठमाडौं । नेपाली स्मार्ट फोन बजार मा उपलब्धकम मुल्य का सेटहरु मध्य रेड मी १२ सि सबैभन्दा शक्तीशाली सेट हो। सुरुवाती मूल्य करिब रु. १३०००रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमाप्रयोगकर्ताहरुलाई प्रिमियमअनुभवप्रदानगर्दछ । रेड्मी १२सीको३ जीबी +३२ जीबीभेरियन्टको प्रारम्भिकमूल्यमात्र रु. १३,४९९ रहेको छ ।

थप स्टोरेज चाहनुहुने ग्राहकहरुको लागि ४ जीबी + ६४जीबी भेरियन्ट मात्र रु१४,४९९.र ६ जीबी+१२८ जीबीभेरियन्ट मात्र रु. १६,९९९ मा उपलब्ध छ । बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिनाकुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन्। साथै ६ जीबी+१२८ जीबीको भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ।

मेडियाटेक हेलिओ जी८५प्रोसेसरद्वारा संचालित रेड्मी१२सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ। रेड्मी१२सीमा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमापनिराम्रो फोटो खिच्नसक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएचब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ।

 

आफ्नाफोनहरुमाउत्कृष्ट फिचरश र उत्तिकै उत्कृष्ट पेर्फोर्मंस प्रदान गर्नेफोनको रुपमा रेड्मीबजारमा परिचित छ र रेड्मी१२सी त्यसैकोजबर्दस्त उदाहरण हो ।