२०८१ जेठ ६ , आइतवार

डिजिटल बैक खोल्ने सरकारको घोषणा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सरकारले डिजिटल बैंक खोल्ने अवधारणा सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रविधिमैत्री बंकिंङ बनाउनलाई डिजिटल बैंकको अवधारणा ल्याइएको संसदमा जानकारी गराएका हुन्।

यस सँगै नेपालमा पनि डिजिटल बैंक खोल्नलाई नीतिगत व्यवस्थाको सुरुवात भएको छ।