२०८१ बैशाख ७ , शुक्रवार

जग्गाको कित्ताकाट फुकुवा

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले  यसले  घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको बताए।

 

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।