२०८१ जेठ ५ , शनिवार

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएको छ ।

आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका हुन् ।