२०८१ बैशाख ७ , शुक्रवार

दुर्गेशको नयाँ भिडियो सकम्बरी

सुनाखरी न्युज / काठमाडौं  –   दुर्गेशकी श्रीमती प्राची लामाले सेयर गरेको सामाजिक सञ्जालको भिडियोले यसै भन्छन ।

 

भिडियोमा दुर्गेश निर्देशन गर्दै झैँ देखिएका छन । बाँकी सबैको पनि आफ्नै – आफ्नै काम छ ।

 

उक्त क्लिप्समा कालो केशमा गीत फेम्ड गायक दिनेश ढकाललाई देख्न सकिन्छ । साथै उक्त भिडियोमा सकम्बरी नामले परिचित कुसुम शर्माको समेत मुख्य भूमिका देख्न सकिन्छ ।