२०८० चैत्र १५ , बिहिवार

मुख कुल्ला गर्न पिसाब भरिएका बोतल किन्ने चलन

 

सुनाखरी न्युज / काठमाडौं – मानिसको पीसाब किन्ने भन्दा तपाईलाई अनौठो लाग्ला। होइन होला भन्ने लाग्ला तर यो सत्य हो। उनीहरू मुख कुल्ला गर्नका लागि पिसाब भरिएका बोतल खरिद गर्दथे।

रोमनकालमा पार्चुगलका मानिसको पिसाब किन्न गर्थे। उनीहरू मुख कुल्ला गर्नका लागि पिसाब भरिएका बोतल खरिद गर्दथे।

 

पिसाबमा हुने अमानियाले मुखका रोगाणु मार्ने र दाँत सेता हुने मान्यता थियो त्यति बेला रोमनकालको मात्र कुरा होइन इस्वी संवत्को १८ औँ शताब्दीसम्म युरोपका धेरै भागमा पिसाब मुखसफा गर्ने लोकप्रिय साधन थियो।