२०८१ बैशाख १३ , बिहिवार

पोर्चुगलमा राहदानी सेवा प्रदान गरिँदै

सुनाखरी न्युज/ काठमाडौं । पोर्चुगलमा सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट ५ करोडभन्दा बढी राजस्व संकलन भएको छ ।

 

शिविरबाट ३ लाख ६५ हजार ४६० युरो अर्थात् ५ करोड २२ लाख ४२ हजार नेपाली रुपैयाँ राजस्व संकलन भएको छ ।रासस