२०८१ बैशाख १७ , सोमवार

२६ प्रतिशत लाभांश वितरण गर्ने नागरिक लगानी कोषको घोषणा

सुनाखरी न्युज/ काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीहरुको लागि २६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरको छ ।

 

कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

 

उक्त लाभांश अर्थ मन्त्रालयबा६ सहमित भइ वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चाल सेयरधनीले पाउनेछन् ।