२०८१ बैशाख १४ , शुक्रवार

रास्वपा सुनवल ७ को अध्यक्षतामा सुमन पाण्डे

सुनाखरी न्युज/  सुनवल । राष्ट्रिय स्वतन्त्र पार्टी सुनवल नगरपालिका वडा नम्बर ७ को देवदह ताल तर्गौली मा भएको वडा भेलाले सुमन पाण्डेकाे अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ ।

No description available.

जस्को उपाध्यक्षमा सागर ढकाल , सचिवमा सर्मिला गोर्खाली चयन भएका छन भने सदस्यहरुमा क्रमशः शिव पौडेल ,खुम बहादुर ठाडा,पवन न्यौपाने शंकर चौलागाई,देवराज कँवर,मुना कुमारी पुन र २ जना थप हुने गरि ११ वडा कार्यसमिति चयन गरिएको सचिव ढकालले जानकारी दिए । सुनवल नगर संयोजक शोभा ढकालको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य युवराज ढकाल , रामग्राम नगर संयोजक रबि पान्डेय, सुनवल नगर सदस्यहरुको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रमको अध्यक्ष शोभा ढकाल बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी भष्टचारिको लागि जन्म भएको हो हामी नेता बनाउन हैन जनता बनाउन आएका हौ हामिलाइ साथ सपोर्ट दिदै सङ्गै हातेमालो गर्न आग्रह गर्नु भएको थियो ।