२०८१ बैशाख १४ , शुक्रवार

चुईंगम चपाउँदाका बेफाइदाहरु

सुनाखरी न्युज / धेरैले चुईंगम चपाउँदाका बेफाइदा बारे जानेका हुँदैनन् । यदि तपाईंलाई पनि चुईंगम चपाउने बानी छ भने यसले गर्ने नोक्सानी बारे जान्नुहोस ।

 

1 दिउँसोको समयमा खानापछि चुईंगम चपाउँदा बिनाकारण भोक नियन्त्रित हुन्छ । जसले गर्दा जंक फुड खाने इच्छा बढ्न सक्छ ।

2 चुईंगमलाई धेरै चपाईंराख्दा टाउको दुख्ने समस्या हुन सक्छ । यसलाई चुबाउँदा मांसपेशी तन्किने गर्दछन जसले गर्दा माइग्रेनको समस्या     हुन सक्छ ।

 

3 चुईंगममा मेथोल तथा सोरिबटाल जस्ता अप्राकृतिक गुलियो पदार्थ हुन्छन । जसले आन्द्रा तथा पेट पोल्ने जस्तो समस्या हुन्छ जसले गर्दा   डायरिया पनि हुन सक्छ ।

4 चुईंगमलाई धेरै चपाइरहने क्रममा निलियो भने रक्तचापसँग जोडिएको समस्या निम्तिन सक्छ । त्यसैले यसलाई कम मात्रामा खाने गर्नुहोस ।

 

5 चुईंगमलाई धेरै चपाईंराख्दा टाउको दुख्ने समस्या हुन सक्छ । यसलाई चुबाउँदा मांसपेशी तन्किने गर्दछन् जसले गर्दा माइग्रेनको समस्या     हुन सक्छ ।

6धेरै चुईंगम चपाइरहँदा दाँतसँग जोडिएका समस्या पनि देखिन सक्छ । जसले गर्दा दाँत र बंगारा दुख्ने लगायतको समस्या हुन सक्छ । एजेन्सी