२०८१ बैशाख ८ , शनिवार

टाटा मोटरको नयाँ शोरुम अब भक्तपुरमा

सुनाखरी न्युज/ काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्राहकहरुको विशेष सेवाको लागि भक्तपुरमा नयाँ शोरुमको सुभारम्भ गरेको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्षसिद्धार्थ शमशेर ज.ब.राणातथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्धनिर्देशक शैलेस चन्द्रद्वारा संयुक्त रुपमानयाँशोरुमको उद्घाटन गर्नुभयो ।नयाँशोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले बजारमाआफ्नो सेवाविस्तार गरेको छ भने नयाँशोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरुलाई विक्रीपश्चात् पनि भरपर्दो सेवातथा सुविधाहरु प्रदानगर्ने उद्देश्यस्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् ।

 

नयाँशोरुम उद्घाटन गर्नेक्रममासिप्रदी ट्रेडिङ्ग प्रा.लि. कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणालेसिप्रदीको आफ्नै नयाँशोरुमहरु खोली ग्राहकहरु लाई सेवा दिनपाउँदानिकै खुशीलागेको बताउनु भयोे । साथै उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँविश्वसनीयअनूभूतिप्रदानगर्ने समेत जानकारी गराउनु भयो । सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाकालागिआफ्नै शोरुमहरु थप्दैे लगेकोे कुरा व्यक्तगर्नुभयो । उहाँले ग्राहकहरुलाई विश्वसनीयएवं भरपर्दो सेवा प्रदान गर्न नयाँशोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लिले ग्राहकहरु लाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवाप्रदानगर्ने कुरामाआपूmहरुविश्वस्तभएको कुरा समेत जानकारी गराउनु भयो ।

 

उहाँले अब नयाँशोरुमबाट टाटाका अत्याधुनिकविशेषताहरुसहित सुविधासम्पन्नविद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरुसुलभ रुपमा ग्राहकहरु सम्म पहुच हुने कुरा समेत व्यक्त गर्नु भयो । ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्सले उनीहरुको चाहनाएवं मागअनुरुपकार्य गर्न सदा तत्पर छ । निकट भविष्यमापनिविभिन्न ब्राण्डहरुसहितग्राहकहरुलाई विशेष अनुभूतिप्रदानगरि उच्चस्तरीय सेवाकालागि टाटा मोटर्स् सदा प्रतिबद्ध रहेको कुरासिप्रदी टेड्रिङ्गप्रा.लि. ले स्पष्ट पारेको छ ।