२०८३ बैशाख १५ , मंगलबार

पक्राउ परेका पूर्वगृहमन्त्री खाणलाई लगियो अदालत

सुनाखरी न्युज/ काठमाडौं । जिल्ला अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

 

उनलाई आज बिहान चाबहिलस्थित मैजुबहालबाट पक्राउ गरेको थियो। त्यहाँबाट उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो।

 

अहिले उनलाई म्याद थप गर्न अदालत लगिएको हो।