२०८१ बैशाख १४ , शुक्रवार

धार्केमा मोटरेबल पुलमा प्वाल पर्दा यातायात अवरुद्ध

सुनाखरी न्युज/ काठमाडौं । धादिङको धार्केमा मोटरेबल पुल प्वाल पर्दा यातायात प्रभावित हुने गरेकाे छ। एक हप्तादेखिको समस्याको उचित विकल्प नहुँदा बुधबार पनि यातायातको लामो लाइन छ।

 

१८ वैशाखमा धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको धार्केस्थित गणेश खोलाको मोटरेबल पुल भासिएको थियो।