२०८१ बैशाख १३ , बिहिवार

इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट

Share Up

सुनाखरी न्युज / काठमाडौं – इङवा इ१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेको आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को योग्य आवेदन परेको थियो ।

 

योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

इङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएको छ। कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपीओ बिक्री खुला गरेको थियो ।