सुनाखरी न्युज/ काठमाडौं। वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्। लगातारको वर्षापछि पर्खाल भत्किएको हो।
अस्पतालको पुरानो भवनको पर्खाल भत्किएको हो। घाइतेलाई अस्पतालमै उपचार गराइएको छ।