२०८१ बैशाख १३ , बिहिवार

भिभो भी२५ सिरिजःनेपाली प्रयोगकर्ताको लोकप्रिय स्मार्टफोन

सुनाखरी न्युज/ काठमाडौं । विश्वव्यापी रूपमाभिभो नवीनता विशेषताहरु तथा यसको फराकिलो दायराका उत्पादनहरुका लागि परिचित स्मार्टफोन ब्राण्ड हो ।

भिभोको उच्चस्तरीय प्रविधि एवं आकर्षक विशेषता र मुल्य ले गर्दा नेपालमानिकै लोकप्रियस्मार्टफोन बन्न सफलभएको छ ।भिभोकाभीसिरिजलाईयसको उत्कृष्ट डिजाइन रविश्व–स्तरीय क्यामेरा प्रविधिलेकन्टेन्ट क्रियटरहरुमाझँआमुल परिवर्तन ल्याएको छ । त्यस्तै,भी२१,भी२३ फाइभजी, भी२३ई माअत्याधुनिक इमेजिङ प्रविधिर स्लिक डिजाइन छ ।साथै,प्रयोगकर्तालाईउत्कृष्ट अनुभवहरू प्रदान गर्ने भिभोको प्रतिबद्धताले यसलाई नेपालमा अझ लोकप्रिय बनाएको छ ।

भिभोको भी२५ सिरिजले आफ्नाआकर्षकविशेषताहरुको कारण नेपाली प्रयोगकर्ताहरूमाझनिकै लोकप्रियताहासिल गरेको छ। भी२५ सिरिजको कलर–चेन्जिङ ग्लासले विशेष चर्चा कमाएको छ, भनेयीअलराउन्डर स्मार्टफोनलेअधिकतमशक्ति र कार्यसम्पादन कायम राख्दै प्रयोगकर्ताहरूलाई अधिकतम उत्पादकता सुनिश्चित गरेको छ। यसबाहेक, भी२५ फाइभजी र भी२५ स्मार्टफोनमा ६४ एमपीओ आईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा रहेको छजसले प्रयोगकर्ताहरूलाई उच्च गुणस्तरका तस्बिरहरू खिच्नमद्दत गर्दछ । साथै,ब्याकक्यामेरामारहेको हाइब्रिड इमेज स्टेबलाइजेशन प्रणाली एक गेम–चेन्जर हो, जसले इलेक्ट्रोनिकइमेज स्टेबलाइजेशन र अप्टिकल इमेज स्टेबलाइजेशनको संयोजनबाट क्यामेरा हलचलभइरहेको बेलामापनि स्थिर, स्पष्ट तथाउच्च गुणस्तरका भिडियोहरू खिच्दछ । भी२५ फाइभजीमा५०एमपी अटोफोकश एचडीपोट्र्रेट फ्रन्ट क्यामेरा छ, जसले सेल्फी खिच्दा अनुपम अनुभव प्रदान गर्दछ । त्यस्तै भी२५ई मा३२एमपी फ्रन्ट क्यामेरा रहेको छ ।

 

यी उच्च स्तरीयक्यामेरा सुविधाहरू कन्टेन्ट क्रियटरका लागि मात्र नभएर विभिन्न दैनिक कार्यहरूको लागि पनि उपयुक्त छन्। यसको फ्रन्टक्यामेराको साहयताले स्पष्ट र सहज भिडियो कलहरू गर्न सकिन्छ भने भर्चुअलकामवाअनलाइनसिकाइलाईपनि सहज बनाउछ। यसको उत्कृष्ट इमेजिङ प्रविधि र विशेषताहरुका साथ, व्यक्तिगत र व्यावसायिकदुवै प्रयोगकालागि भरपर्दो र उच्च गुणस्तरको स्मार्टफोन खोज्ने नेपालीप्रयोगकर्ताहरूकालागिभी२५ सिरिज एक उत्तमविकल्प हो । अहिलेको समयमा स्मार्टफोनहरू दैनिकजीवनको अभिन्नअंगबनिसकेको छ, र भी२५ सिरिजले प्रयोगकर्ताहरूको दैनिक कार्यहरुलाईसहज बनाउन मद्दत गर्दछ। यी स्मार्टफोनहरूमा विस्तारित र्याम ३.० छन्जस लाई ८ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसले प्रयोगकर्ताहरूलाई कुनै पनिअवरोध बिना एकैसाथ धेरै कार्यहरू गर्न र एक एपबाट अर्कोमा सहजै स्वीच गर्न सक्षम बनाउँछ। यसबाहेक, भी२५ फाइभजीमा डाइमेन्सिटी ९०० र भी२५ई माजी९९प्रोसेसर रहेको छ । भी२५ सिरिजमा४५००एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ, जसले बिनाकुनै ब्याट्रीचिन्ताआनन्दले फोन चलाउँन सकिन्छ ।

भी२५सिरिजले आफ्नो अभूतपूर्व डिजाइन, अतुलनीयशक्ति र उत्कृष्ट प्रदर्शनका कारण छोटो समयमै नेपालमा उच्च प्रशंसा पाइरहेको छ। प्रविधिको पोक्त ज्ञान र तिव्र जीवन शैलीसँग मेल खाने भएकाले भी २५ सिरिज नेपाली उपभोक्ताहरुका लागि उत्कृष्ट विकल्पहो ।