२०८१ बैशाख १३ , बिहिवार

मारवाडी सेवा समितिको आयोजनामा नौ दिने राम कथा वाचन सम्पन्न (भिडियो सहित)

सुनाखरी न्युज/ काठमाडौं ।

मारवाडी सेवा समितिको आयोजनाको काठमाडौंमा नौ दिने राम कथा वाचन सम्पन्न भएको छ ।

प्रसिद्ध भारतीय गुरु श्री शम्भुशरण लाटाको सुखराविन्दुवाट सो कथा वाचन सम्पन्न भएको हो ।

नौ दिन सम्म आयोजित सो कार्यक्रम आइतबार सम्पन्न भएको मारवाडी सेवा समितिका राजेश बंशलले बताए । उनका अनुसार सो कथा वाचनमा रारम कथा प्रति रुची भएका मानिसहरु समावेस भएका थिए ।

 

(300) Live from Nepal Day-8|| 290वीं श्रीराम कथा | संतश्री शम्भुशरण जी लाटा | काठमांडू, नेपाल || #nepal – YouTube