२०८१ बैशाख २२ , शनिवार

प्रियंका चोपडा आमा बन्दै

सुनाखरी न्युज/ एजेन्सी ।

नायिका प्रियंका चोपडा आमा बनेकी छिन् ।

सरोगेसीबाट आफू आमा बनेकी उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।