२०८१ बैशाख १५ , शनिवार

अलौकिक सुन्दरतासंगै बलियो प्रतिरक्षा, एशियन पेन्ट्स नेपालको नयाँ उत्पादनहरु अब बजारमा

सुनाखरी न्युज/ काठमाडौं । घरधनीहरुले भोग्नुपरेको एक प्रमुख समस्यानुनिया रहेको र यसकारण भित्री र बाहिरी दुवै भित्ताहरुमा समस्या आउन सक्छ।

 

एशियन पेन्ट्सद्वारा हालसालै ७अप्रिल, २०२३मा होटल सोल्टी, काठमाडौंमा आयोजना गरिएको एक समारोहमा२००+ डिलरहरुको मझमा कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको छ, जसले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्छ।अरु दुई उत्पादन रोयल प्ले समुह अन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेकाछ। यी रोयलप्ले समुहका उत्पादनहरुले चाहिँतपाइको घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने सपनाहरु पूरा गरिदिन्छ ।

 

सिलिकन शिल्डको एक जल प्रतिरोधक तत्व हो, जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ, यो ईटाहरु, ढुङ्गाहरु र क्लेटायलहरुको लागिअनुकूल छ र तपाईंको घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ । त्यसैगरि हाइड्रोलक एक अर्को पेनी ट्रेटिभ जलप्रतिरोधक सोलुसन हो जुन प्लाष्टर गरिएका भित्ताहरु लाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त छ ।

 

रोयलप्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्लइफेक्टमा उपलब्ध छ। अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले तपाईंको भित्रीभित्ताहरुमामार्बलको अनुभूतिदिलाउनेछ।