२०८३ श्रावण १८ , सोमवार

बित्तीय साक्षरता- राष्ट्रिय अभियान कार्यक्रम आयोजना

सुनाखरी न्युज/ काठमाडौं । नेपाल लघुबित्त बैकर्स संघको आयोजना तथा लघुबित्त मिलन केन्द्र भुरिगाउ सह-आयोजना मा बित्तीय साक्षरता-राष्ट्रिय अभियान कार्यक्रम हुने भएको छ।

सो कार्यक्रम ठाकुरबाबा नगरपालिका क्षेत्र भित्र कार्य क्षेत्र भएका २५ वटा लघुबित्तहरुको सह-आयोजना मा रोयल एडभेन्चर होटेल भुरिगाउ मा हुने भएको छ।

 

सो कार्यक्रम मा सुर्योदया वोमि,बिजय,गणपती,मिर्मिरे,मेरो माइक्रोफाईनान्स,एनएमबी,अभियान,किसान,निर्धन,आरम्भ चौतारी, सिवाईसी, मनकामना स्मार्ट, उपकार, डिप्रोक्स,फर्वाड, एन आई सि एसिया,जाल्पा सामुदायिक, नेशनल,स्वाभिमान, उन्नती सहकार्य, छिमेक, जनउत्थान,सिभिल र समता घरेलु लघिबित्त गरि २५ वटा सस्थाहरुको सामुहिकरुप मा सह-आयोजन भइ कार्यक्रम संचालन हुन लागेको हो।