२०८१ बैशाख २६ , बुधवार

घट्यो सुनचाँदीको मूल्य ,आज कतिमा हुँदैछ कारोबार ?

 

 

आज छापवाल सुनको मूल्य एक लाख १० हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ६ सय ५० र चाँदीको मूल्य १ हजार ४३५ रुपैयाँ तोकिएको छ ।

 

बुधबार सुनको मूल्य हालसम्मकै उच्च एक लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० रुपैयाँ पुगेको थियो । यसैगरी चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।