२०८१ बैशाख ८ , शनिवार

नयाँ वर्षमा यामाहाले ल्यायो “पावर अफ फाइभ” अविश्वसनीय उपहार योजना

सुनाखरी न्युज/ काठमाडौँ । नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको छ। “पावर अफ फाइभ”योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नु अघिनै अधिकतम ५० हजार रुपैयाँ सम्मको ग्यारेन्टी क्यास ब्याक जित्ने मौका उपलब्ध गराउने छ।

 

त्यस्तै, खरिद गरे पछि फेरीवाइल्ड कार्ड मार्फतरु १ लाख सम्मको ग्यारेन्टी क्यास ब्याक जित्ने मौका पाउनेछन्। खरिद गरे पश्चात्पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरलको डसेयर गरी साप्ताहिक रूपमा iPhone 14 वा Apple Watch वा Apple AirPods जित्ने मौका पाउने छन्। यो योजना R15 , MT15 र Fascino मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुने छ।

 

यामाहा नेपालले योयोजना अन्तर्गत पाँच वटा अफर ल्याएको छ।पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसीबसी yamahapowerof5.com मा गएर वा QR कोड स्क्यान गरेर योयोजनामा सहभागी हुन सक्ने छन्।सहभागी ग्राहकले किन्नु अघिनै अधिकतम ५० हजार रुपैयाँ सम्मको ग्यारेन्टी क्यास ब्याकजित्ने अवसर प्राप्त गर्ने छन्।ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरे पछि वा इल्डकार्डमा सहभागी भएर रु. १ लाख सम्मको अर्को क्यास ब्याक अफर जित्न सक्ने छन्। बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरलको डपनि प्राप्त गर्ने छन्जुन वहाँहरूलेiPhone 14 वा Apple Watch वा Apple AirPodsजित्नका लागि सके सम्म धेरै व्यक्तिहरू लाई शेयर गर्न सक्ने छन्।

एमएडब्लुयामाहाकासीईओराजुक्षेत्रीभन्नुहुन्छ, “हामी२०८०कोलागि “पावरअफफाइभ” अफरसुरुगर्नपाउँदारोमाञ्चितछौं।यो योजना ग्राहकहरू लाई अधिकतम लाभहरू प्रदान गर्न ल्याइएको हो।हामी हाम्रो “पावर अफफाइभ” नयाँ वर्ष २०८० योजनाको अवसरमा फेरि पनि हिमालय रोडिज सँग सहकार्य गर्न पाउँदा उत्साहित छौं।यामाहा सिजन २ देखिनै हिमालय रोडिजको साझेदार रहँदैआएको छ र हामीले प्राप्त गरेका सकारात्मक प्रतिक्रिया बाट उत्साहित छौं।यस सहकार्य मार्फत्हामी प्रदर्शन र गुणस्तरको लागि हाम्रो जोशस्थापित गर्न तथा थप साहस र थ्रिलखोज्ने व्यक्तिहरू सम्म पुग्ने कुरामा आशावादी छौं।

 

साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिने छ। यो अफर R 15 , MT 15 र Fascino बाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुनेछ। यामाहाको “पावर अफ फाइभ” योजना यामाहा बाइक वा स्कुटर किन्न चाहने जो कोहीको लागि एक अद्वितीय र रोमाञ्चक अवसर हो।खरीद पूर्व नै नगद पुरस्कार, क्यास ब्याक, आईफोन, एयरपड्सर एप्पल घडीहरू सहित पाँच वटा विभिन्न अफरहरू रहने यो योजना ग्राहकहरू लाई अधिकतम लाभ दिन डिजाइन गरिएको हो। यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू न्यूनतम ब्याजदरमा न्यूनडाउन पेमेन्ट तिरेर खरिद पनि गर्न सक्ने छन्।