२०८१ बैशाख २० , बिहिवार

रोयल इनफिल्डको एक्सचेन्ज अफर सुरु

सुनाखरी न्युज/ काठमाडौँ । नेपालको लागि रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ एक्सचेन्ज मेला सुरु गरेको छ । चत १५ गतेदेखि सुरु भएको एक्सचेन्ज मेला १७ गतेसम्म एक्सचेन्ज मेला चैत १७ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

 

कम्पनीको अनुसार यस एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन र ट्ठपट फाइनान्सको सुविधा उपलब्ध हुनेछ ।साथसाथै, ग्राहकले क्लासिक ३५००० कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफर अन्तर्गत १५ हजार मूल्य बराबरको मोटरसाइकल एक्सेसरिज पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

 

कम्पनीको अनुसार रोयल इन्फिल्डको नेपालभरको शोरूम र डिलर पोइन्टमा यो एक्सचेन्ज अफर चल्ने छ ।