२०८३ श्रावण १८ , सोमवार

ललितपुर जिल्लाका सुरक्षा निकाय संग परिचयात्मक सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं ।

ललितपुर सुनचाँदी ब्यबसायी संघको आयोजनामा ललितपुर जिल्लाका सुरक्षा निकाय संग परिचयात्मक र ब्यबसायीक सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको तफाःल्हो स्थित थासाङ घरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

ललितपुर सुनचाँदी ब्यबसायी संघक अध्यक्ष सुविन बज्राचार्यको अध्यक्षतामा भएको सो छलफल कार्यक्रममा ललितपुर जिल्लाका सुरक्षा प्रमूखहरुको उपस्थिति रहेको थियो ।