२०८१ जेठ ६ , आइतवार

यस्तो छ २०८० सालमा बैंक बिदा (सूची सहित)

Bank

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले वि.सं. २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ ।

 

बिहिबार नेपाल राष्ट्र बैंकले वि.सं.२०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको हो । बैंकका कर्मचारीले वि.सं.२०८० सालको बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि ५ बजेसम्म बैंक खुल्नेछ ।

 

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० जेदेखि ४ बजेसम्म कार्यालय खुल्नेछ भने शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म खुल्नेछ ।