२०८१ बैशाख २४ , सोमवार

एभरेष्ट बैंकद्वारा कर्मचारी माग

सुनाखरी न्युज/ काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज  एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो ।

 

बैंकले मार्केटिङ रिप्रिजेन्टिभ पदमा कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

 

इच्छुक उम्मेदवारले चैत २१ गतेसम्ममा बैंकको वेवसाइट https://everestbankltd.com/ मार्फत् आवेदन दिन सक्नेछन् ।