२०८० चैत्र १६ , शुक्रवार

नेप्से घेर्न गएका लगानीकर्ता गिरफ्तार

सुनाखरी न्युज/ काठमाडौं । पूँजी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेपाल स्टक एक्चेन्ज (नेप्से) पुगेका लगानीकर्ताले प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रहरीले तिलक कोइराला,नयन बास्ताेला, अर्जुन प्रसाद काेइराला सहितका लगानीकर्तालाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

 

उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ । सरकारले पूँजी बजारसँग सम्बन्धित ५८ बुँदे माग पुरा नगरको भन्दै नेप्से घेर्न पुगेका थिए ।