२०८१ बैशाख ६ , बिहिवार

प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर

सुनाखरी न्युज/ काठमाडौं ।
प्रि ओपन सेसनमा विहिबार नेप्से सूचक स्थिर रहेको छ ।

यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा कुल १४ वटा कारोबार भएको छ । यो सेसनमा ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।