२०८१ बैशाख ४ , मंगलबार

बहिनीको साथमा हेलिकप्टर चढेर रुकुम पुगे पल

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता पल शाह हिजो महोत्सवका लागि हेलिकप्टर मार्फत रुकुम पुगेका थिए।

 

जेलबाट छुटेपछि पहिलो सार्वजनिक कार्यक्रममा भाग लिन पल हेलिकप्टर मार्फत रुकुम पुगेका हुन् । पलले आफ्नी बहिनीको साथमा हेलिकप्टर चढेर रुकुम जान लागेको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए।

तनहुँ कारागारबाट छुटेपछि पलले एक महिनाको रेष्टपछि आफु काममा फर्किने बताएका थिए ।