२०८१ बैशाख ८ , शनिवार

सिद्धार्थ बैंकको बचत खाता परिर्वतन

सुनाखरी न्युज/ काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बचत खाता परिर्वतन गरेको छ ।

 

बैंकले सिद्धार्थ स्वर्णिम बचत खाता सिद्धार्थ प्लाटिनम बचत खातामा परिवर्तन गरेको हो ।

 

साथै उक्त खाता परिवर्तनपश्चात् पनि हाल कायम भइरहेको खाता नम्बर नै यथावत रहने बैंकले जनाएको छ ।