२०८१ बैशाख ११ , मंगलबार

ललित नारायण राजवंसीले दिलाए नेपाललाई पहिलो सफलता

 

सुनाखरी न्युज / काठमाडौँ –  आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजी विरुद्ध पहिलो सफलता हात पारेको छ ।

 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि ललित नारायण राजवंसीले चौथो ओभरको चौथो बलमा किप्लिन दोरिगालाई बोल्ड गराएका हुन् । दोरिगा २ रन बनाएर आउट भए ।

सिरिजको दुई खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा जित निकाल्ने दबाब छ ।