२०८१ बैशाख १३ , बिहिवार

‘सिरूपाते जुंगामा’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा

सुनाखरी न्युज/ काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’ पनि युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ ।

 

तीन दिनअघि सार्वजनिक गीतको भिडियोले शुक्रवार अपरान्हसम्म १३ लाख ३० हजार बढी भ्युज पाएको छ । बाबुल गिरीको स्वर रहेको यो गीतको टुक्का चलचित्र रिलिज अगावै टिकटकमा हिट भ

 

भिडियोमा दीपकराज गिरी र बेनिशा हमालसहित चलचित्रका अन्य कलाकारहरू समेत प्रस्तुत छन् । हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’ आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।