२०८१ बैशाख १२ , बुधवार

समुद्र किनारमा प्रियंका कार्कीको किलर पोज

सुनाखरी न्युज/ काठमाडौं । प्रियंका कार्की नेपाली सिनेमाको सबैभन्दा सुन्दर र गोर्जियस अभिनेत्री हुन्।

 

अभिनेत्री प्रियंकाको बोल्ड र सिजलिंग स्टाइलले फ्यानको मन जितेकी छिन्। अहिले अभिनेत्री प्रियंकाले निलो पहिरनमा आफ्ना तस्बिर सार्वजनिक गरेकी छिन्। प्रियंकाले निलो छोटो पोशाकको साथ आफ्नो विदेशी लुक पूरा गरेकी छिन्।

 

न्युड मेकअप र हावामा उड्ने खुला कपालमा प्रियंकाको सौन्दर्य झन् बढेको छ। समुद्र तट र समुद्रको मनमोहक दृश्यहरूले अभिनेत्रीको तस्बिरमा अझ आकर्षण थपिएको छ।