२०८१ बैशाख ४ , मंगलबार

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा रिट दर्ता

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

सर्वोच्च अदालतले २०७९ फागुन १९ गते प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दायर गर्न आदेश थियो। यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिटलाई ईश्वर खतिवडा र हरिप्रसाद फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो।

 

मंगलबार रामेछापका ज्ञानेन्द्रराज आरणसहितले एउटा रिट र कल्याण बुढाथोकीसहितले अर्को रिट दर्ता गराएक हुन्।