२०८१ बैशाख १४ , शुक्रवार

बढदैँ आइएमई पे देखिआइएमई पे को फ्री सेन्ड मनीको प्रयोग

सुनाखरी न्युज/ काठमाडौं । आइएमई पेमारहेको सेन्ड मनीफीचर बाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शूल्कन लाग्ने भएको छ । उक्त विशेषताहरूले नै सेवाग्राही बीच आइएमई पे नेपाल कै सबै भन्दा राम्रो रहेको र सेवा ग्राहीरूले सबैभन्दा बढी मनपराई रहनुभएको पाइएको छ ।

आइएमई पेको बारेमा
‘आइएमई पे’आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट ऐन, २०७५ बमोजिमआई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा‘आइएमई पे’प्रदानगर्ने अनुमतिप्राप्त गरेको हो । यस्तो अनुमतिपाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

 

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइलवालेट सेवाउपलब्ध गराउछँ र यसको मद्दतबाट सेवाग्राहीआफैले अथवाएजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्नकिसिमकाभुक्तानी सम्बन्धीकार्य गर्न सक्छन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्नअनलाइनतथा स्थलगत स्टोरहरूमाक्यु आर ९त्तच्०मार्फतभुक्तानीगर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयकाबीलहरू भुक्तानी, विद्युततथाखानेपानीको महशुलभुक्तानी, लोकसेवा परिक्षार्थीहरुले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्वविभाग तथा कार्यालयहरुको कर तथा राजस्वभुक्तानी, स्थानीय सरकार अन्र्तगतकानगर तथा वडा कार्यालयहरुलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवाना लगायत स्कुलतथाकलेजको शैक्षिकशुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, इएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरुमा अनलाईन भुक्तानी सेवाप्रदान गर्दै आइरहेको छ ।

 

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधाप्राप्त सम्पूर्ण सर्वसाधारण नेपालीजनतालाई वित्तीय सेवाहरूको पहुँचउपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्यलिएको छ ।मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।