२०८१ बैशाख ८ , शनिवार

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल रियलमी १० नेपालमा

सुनाखरी न्युज/ काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोश्रो मोडल रियलमी १० नेपालीबजारमा सार्वजनिक गरेको छ ।

बजारमा अहिले यो मुल्यमा उपलब्ध फोनहरु मध्य यो मात्र यस्तो फोन हो जसमा मेडियाटेक हेलियो जी९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ, त्यसैले यसलाई कम्पनीले पावर किङको रुपमा प्रस्तुत गरेको छ । नेपालीबजारमाअहिले यो ८ जिबी ¥याम र १२८ जिबि रोमको स्टोरेज अप्सनमाउपलब्ध रहेको छ भने मुल्य रु.२९,९९९÷ रहेको छ ।

 

सेग्मेन्टकै एक मात्र ९० हर्ज एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेटको कम्बो
बजारमा यहिमुल्यका फोनहरुमा कि त एलसिडि अथवा पुरानै स्न्यापड्रागन ६८० चिपसेट प्रयोग गरिएको हुन्छ तर रियलमी १० मात्र एउटा यस्तो मोडल हो जुनमा ९० हर्जको एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेट प्रयोग गरिएको छ । जसको मतलब हुन्छ फोन चलाउँदाभिजुअलएक्स्पिरियन्स अझ राम्रो हुन्छ किनकी रंगहरु प्रष्ट हुन्छन् र औँलाको दागहरु धेरै बस्दैनन्। कर्निङ गोरिल्लाग्लास ५ डिस्प्ले भएको यस रियलमी १० मा १००० निट्सको ब्राइट्नेस भएकोले दिउँसो पनि राम्रोसँग स्क्रिन देखिन्छ ।

यो भन्दा अगाडिको मोडल रियलमी९ माभन्दारियलमी१०मा रहेको प्रोसेसर (एसओसि) को पावर पर्फर्मेन्स ४०% ले बढी छ जसले गर्दा फोन चलाउँदाल्यागिङ कम र सिस्टम पर्फर्मेन्स स्मुथ हुन्छ । त्यस्तै यसमा रहेको सिक्स एनएम टेक्नोलोजीलेगर्दासिपियु पर्फर्मेन्स२५%ले, जिपियु पर्फर्मेन्स ७८% ले बढाउनुको साथै समग्र पावर खपतचाँही २०% ले घटाएको छ । त्यस्तै यसको एनटुटु बेन्चमार्क स्कोर ४०००८४ रहेको छ जुनअहिले बजारमाउपलब्धजी९९ पावर्ड स्मार्टफोनहरु मध्य सबैभन्दा धेरै हो ।बजेट फोनमाउत्कृष्ट गेमिङ एक्स्पिरियन्स लिनचाहने उपभोक्ताहरुको लागि त यो फोन अत्यन्तै उपयुक्त रहेको छ । यसमाब्यालेन्स्ड मोडमा ४० एफपिएसमापबजी खेल्न मिल्छ ।

 

१६जिबिको ठुलो डाइनामिक ¥याम
सिस्टम एक्स्पिरियन्सलाई अझै स्मुथबनाउनयसमा ८ जिबिको ¥याम र १२८ जिबिको रोम प्रदानगरिएको छ जसमा ३२००० सम्म फोटोहरु स्टोर गर्न मिल्छ भने यसको स्टोरज अझै १ टिबिसम्म बढाउन मिल्छ । यो मुल्यमाउपलब्धहुने प्रायफोनहरुमाइएमएमसि ¥याम राखिएको हुन्छ तर रियलमी १० माीएम्म्च्द्धह्¥याम राखिएको छ जसले अझ छिटो र स्मुथतरिकाले एपहरु स्विच गर्न र फाइलहरु रिड र राइट गर्न सकिन्छ । त्यस्तै गेमिङको लागिपनिअझै स्टेबल फ्रेम्र रेट हुन्छ । त्यस्तै रियलमी १० मा ८ जिबि सम्मको भर्चुअल ¥याम राखिएको छ जसले गर्दा ¥यामको स्टोरेज १६ जिबि सम्म बढाउन मिल्छ । यसले गर्दा १८ वटासम्म एपहरु स्ट्यान्ड बाइमोडमा चलाउन सकिन्छ जसले गर्दा प्रयोगकर्ताहरुले आफ्नो फेभरेट एपहरु स्मुथतरिकाले न्याभिगेट गर्न सक्छन् ।

रेटिङको कुरा गर्नुपर्दा रियलमी १० ले त्%ख् क्%म् घट–मन्थ फ्लुएन्सी रेटिङमा ए पाएको छ जुन यो स्ट्यान्डर्डको फोनहरुमा सबैभन्दा धेरै हो । र यसको कारण हो – यसको पावरफुलचिपसेट र स्टोरेज सपोर्ट । प्रयोगकर्ताहरुले सकेसम्म स्मुथतरिकाले फोन चलाउनपाउन् भनेर यो फोनमाएजिङ प्रोसेस, रिपिटेड एप लन्च र फाइललोडिङ टेस्ट जस्ता अन्य धेरै टेस्टहरु गरिएको छ ।

स्लिम बडीमा पावरफुल ब्याट्रि
रियलमी १० मा ५००० एमएएचको शक्तिशाली ब्याट्रि भएकोले गर्दा दिनभरी नै आरामसँगफोन चलाउन सकिन्छ भने ३३ वाटको फास्ट चार्जिङ रहेकोले २८ मिनेटमै ब्याट्रि ०% बाट ५०% सम्म चार्ज हुन्छ । र सबैभन्दामहत्त्वपूर्ण कुरा त के छ भने एकदमै शक्तिशाली ब्याट्रि जडान गरिएको भएतापनि यो मोडल अहिलेसम्म रियलमीले निकालेको सबैभन्दा स्लिम सेट हो । त्यस्तै यसको वजन रहेको छ १७८ ग्राम, जुनअत्यन्तै हलुकाहो । यस्तो हलुकाभएकोले गर्दा दिनभरी गेम खेल्दाअथवाअन्यकुनै कामको लागिफोन प्रयोग गर्दा पनिहातमादबाव महसुस हुँदैन ।

पावर मिट्स स्टाइल : लाइट पार्टिकल डिजाइन
स्टाइल त रियलमीफोनहरुको अभिन्नअंग नै हो । प्रकाशको गतीमाचल्ने लाइट पार्टिकलहरुबाट प्रेरित भएर रियलमीफोनहरुको डिजाइनमा पनि लाइट पार्टिकल नै फिचर गरिएको छ । रियलमी १० मा ६ लेयरको एउटा विशेष किसिमको कोटिङ गरिएको छ जसले गर्दा स्टनिङ ग्लसीफिनिश र घम् टेक्स्चर त आइ नै हाल्छ, साथै फिङरप्रिन्टहरु पनिकम देखिन्छन् ।

५० एमपिको कलर एआइक्यामरा र १६ एमपिको सेल्फीक्यामरा
रियलमी १० मा ५० एमपिको मुख्यक्यामरा र १६ एमपिको सेल्फीक्यामरा राखिएको छ । जुन यो मुल्यमाउपलब्धहुने फोनहरुमापाइने मध्य सबैभन्दा धेरै हो । त्यस्तै यसको मुख्यक्यामरामाभएको ५० मिलियनपिक्सेलको सामसँग जेएन१ सेन्सरले गर्दा फोटोहरु असाध्यै उत्कृष्ट आउँछन् । त्यस्तै प्रो–लाइट टेक्नोलोजीयुक्त नाइट मोडबाट धेरै नोइज हटाएर फोटो खिच्न सकिन्छ भने प्रोसेसर पर्फर्मेन्सले गर्दा शटर स्पिड पनि १२१% ले सुधारिएको छ ।
हाइरेजोल्युसन सेल्फीक्यामरा र इन्ह्यान्स्ड नाइट शट युक्त यस रियलमीमाभएको स्ट्रिट फोटोग्राफीमोड २.० माम्यानुअल्ली नै फोकस जोन कन्ट्रोल गर्न मिल्छ भने जुमइन र जुम आउट पनिआरामसँग गर्न मिल्छ ।

उपभोक्ता केन्द्रित फिचरहरु
यो भन्दा अगाडिका मोडलहरुमा ३.५ एमएमको हेडफोनज्याक र २००% अल्ट्रा बुम स्पिकर राखिएको थियो जुनउपभोक्ताहरुले एकदमै मन पराएकाथिए । त्यही कारणले रियलमी १० मापनियीदुईवटै फिचरहरु समावेश गरिएका छन् । अल्ट्रा बुम् स्पिकर मार्फत उपभोक्ताहरुले पार्टी अथवाअन्यकुनै रमाइलापलहरुमा बस्टेड भोल्युममाहाइ रेजोल्युसन साउन्डको मजालिन सक्नेछन् ।

आकर्षक क्ल्याश व्हाइट र रस ब्ल्याक रंगमानेपालीबजारमाअहिले रियलमी १०कोस्टोरेज ८ जिबी ¥याम र १२८ जिबि रोम रहेको छ भने मुल्य २९,९९९÷ रहेको छ ।