२०८० चैत्र १५ , बिहिवार

टाटा कमर्सियल गाडीहरुको मेघा होली क्याम्प

सुनाखरी न्युज/ काठमाडौं । नेपालीहरुको महानपर्व होलीको अवसरमा सम्पूर्ण ग्राहकवर्गमा शुभकामना स्वरुपसिप्रदी टे«डिङ्ग प्रा. लि. ले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागिमेघा होलीक्याम्पकोआयोजना गरेको छ ।

 

मिति२०७९ फागुन १७गते सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठ ले एक विशेष समारोह विच उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रममा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ग्राहकवर्ग को चाहना, आवश्यक्ता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियलगाडीहरुको संचालनखर्चलाई न्यूनीकरणगर्ने उदेश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमाटाटा जेन्यूइन पार्ट्स तथा टाटा जेन्यूइनआयलकोमूल्यमाभारी छुट सुविधाप्रदान गरेको र उक्त सुविधाको भरपुर फाइदा उठाउन ग्राहकवर्गमा अनुरोध गर्नुभयो ।

 

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको निःशुल्कबम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५% देखी २२% सम्मको छुट, टाटा जेन्यूइनआयलमा २५% छुट, सर्भिस वुकिङ्ग गरेर आउने गाडीहरुलाई लेवर चार्जमा ५०% छुट रनिःशुल्कवासिङ्ग सुविधा, र यस क्याम्पमा सहभागीहुने ग्राहकहरुकालागिअर्को चोटिको लागि पनि उहि छुट सुविधाभएको सर्भिस छुट कुपनको साथमा भाग्यशालि ३ जानग्राहकहरुलाई स्र्माट फोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ ।

 

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा २०७९ फागुन १७ देखि २१ गते सम्म उक्त क्याम्प संचालनमा रहनेछ । सिप्रदी टे«डिङ्ग प्रा. लि. का प्रमूख संचालकअधिकृत श्री राजेश प्रसाद गिरीले कार्यक्रममाउपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा प्रदानगर्ने प्रतिबद्धता ब्यक्त गरि सम्पूर्ण ग्राहकवर्गलाई आफूलाई पायकपर्ने सिप्रदीकाकुनै पनिसर्भिस सेन्टरमागई यस मेघा होली सर्भिस क्याम्पमा सहभागीहुनहार्दिक अपिल पनि गर्नुभयो ।