२०८१ बैशाख १३ , बिहिवार

गोमन सर्पले फणा उठाएको रोमाञ्चक भिडियो

सुनाखरी न्युज/ काठमाडौं । गोमन सर्पले आफ्नो फणा उठाउँदा निकै भव्य देखिन्छ ।

 

आफूमाथि जोखिम आइलागेको अनुभव गरेमा गोमनले शरीरको एक तिहाइ भाग जमीनबाट मास्तिर उचाल्न सक्छ ।

 

एउटा गोमन साँप माटोको ढिस्कोमा माथिसम्म फणा उठाएर हेरिरहेको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।एजेन्सी