२०८१ बैशाख १४ , शुक्रवार

राष्ट्रिय लोक दोहोरी प्रतीष्ठानको आठौं महाधिवेशनमा नवलपरासीका लोक गायक भरत पौडेल छेत्रीको उम्मेद्बारी

प्रदिप न्याैपाने/ सुनवल । आउदै गरेको आठौं केन्द्रिय महाधिवेशन धादिङमा यही १२ देखि १४ सम्म हुन गहिरहेको उम्मेद्बारीमा नवलपरासीका लोक दोहोरी गायक भरत पौडेल छेत्रीले जिताउन आग्रह गरेका छ्न।

 

२०६० सालबाट आफू निरन्तर प्रतीष्ठानमा आबद्ध रहेको बताए र आफू लुम्बिनी प्रदेश भूगोल तर्फ केन्द्रिय सदस्य रहेको पनि बताए उनी निरन्तर २ कार्यकाल नवलपरासी लोक दोहोरी प्रतीष्ठानमा आफू अध्यक्ष रहेको पनि बताए ।

आफू लोक गीत प्रतीष्ठानमा थप नयाँ केही गर्न सकिने बताएका छन भने छेत्रीले दर्जनौं लोक गीत आफुले सार्बजनिक गरिसकेका छन र अभिनय पनि गरिसकेका छन।छेत्री आफ्नो उम्मेद्बारी केन्द्रिय सदस्य पदमा दियका छन उनले अत्यधिक मतदानले बिजय गराइदिन लोक पारखीलाई अपिल पनि गरेका छन।