२०८१ बैशाख १३ , बिहिवार

ग्लोबल आइएमई बैंकमा रोजगारको अवसर

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले केही संख्यामा अफिसर लेभल,असिस्टेन्ट लेभलमा कर्मचारी माग गरेको हो ।

 

सो पदका लागि बैंकले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएको हु्नुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन ११ गतेसम्म बैंकको वेबसाइट https://globalimebank.com/career.html मार्फत दरखास्त दिन सक्नेछन् ।