२०८१ बैशाख १३ , बिहिवार

आगामी वर्षमा थप दुई दिन बिदा दिने निर्णय

सुनाखरी न्युज / काठमाडौं  – आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गत वर्षका सबै बिदा कायमै राखेर २ दिन बिदा थपेको छ । जसअनुसार नै आगामी वर्षको क्यालेन्डरमा राख्न अनुमति दिइएको प्रवक्ता रेखा शर्माले बताइन्।

 

२०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरवलोकन नगरिएको उनले जानकारी दिइन्। जसअनुसार आगामी वर्षबाट पुस २७ गतेको पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसुको बिदा थपिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माले भनिन्, ‘भइराखेका बिदामा २ दिन बिदा थप गर्ने निर्णय भएको छ