२०८० चैत्र १५ , बिहिवार

सामसङ्गको साथमा यो फेब्रुअरीलाई ढाल्नुहोस् आफ्नो स्टाइलमा, पाउनुहोस केही रमाइला डिलहरु

सुनाखरी न्युज/ काठमाडौं । नेपालबाट लुप्तभएको धेरै समय पश्चात् फेरि नेपालीबजारमा सामसङ्गको लोकप्रिय टप–टायर फोल्डेबल्स फेरीदेखा परेका छन् । सासमङ्गका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड४ गतवर्ष बजारमाउपलब्धभएतापनि धेरै समयसम्म देखा परेका थिएनन् ।यीनै उत्पादनहरु लामो पर्खाइपछि सामसङ्गको अन्यप्रमुखउत्पादनहरुसंगै हालसालै बजारमाउपलब्धभएका छन् ।

 

तर पुनरागमनले ल्याएको खुशीयाली त्यतिमात्रहोइन, फोल्डेबल्सका साथसाथै सामसङ्गले प्रदान गरेको अफरहरु पनित्यत्तिकै आकर्षक छन्जसलाई छुटाउनै हुँदैन । तपाईंले ग्यालेक्स जेड फोल्ड४ खरीद गर्नु हुँदा संगसंगै ने.रु.१०,०००÷ थप गर्नु भएमाबजार मुल्य ने.रु.४९,०००÷ पर्ने बिल्कुलै नयाँ४६ मिमिको ग्यालेक्सी वाच४ क्लासिकपनिप्राप्त गर्नु हुनेछ, जसबाट तपाईंलाई ने.रु.३९,०००÷ बचत हुनगई अत्यधिकलाभहुनेछ ।

 

यसैगरी अर्को आकर्षक अफर अन्तर्गत ग्यालेक्सी जेड फ्लिप४ खरीद गर्नु हुँदा साथमा ने.रु.५०००÷ थप गर्नु भएमाबजारमा ने.रु.२७,९९९÷ मुल्य पर्ने ग्यालेक्सी बड्स२ प्रो अफरमापाउनु हुनेछ, जसबाट तपाईंले ने.रु.२२,९९९÷ बचत गर्न सक्नु हुनेछ ।

 

जेड सिरिजले बजारमा आज उपलब्ध भएका फोनहरुमा मुख्य फोल्डेबल फोन बनेर पहिले नै एक क्रान्तिकारी अवधारणा स्थापित गरिसकेको छ, र यो अफर खास गरेर प्रेमिलमहिनाको रुपमाचर्चित फेब्रुअरीलाई लक्षित गरेर प्रदानगरिएको छरअफरमाउपलब्ध जोडी उपकरणहरु तपाईंले आफ्नो प्रियजनलाई प्रदान गर्ने एक विशिष्ट उपहार हुन सक्नेछ । यो अफर यही फेब्रुअरी महिनाभरको लागिअर्थात् २८ तारिखसम्ममात्रकायमगरिएको छ, यसैले यो आकर्षकअफर नछुटाउनुहोस्, र आफ्नो स्टाइल अनिआफ्नो मायालाई नयाँ स्वरुपदिनुहोस् ।