२०८१ बैशाख १३ , बिहिवार

आइएमई पे र चन्द्रागिरि हिल्स वीच सम्झौता, आयो प्रणय दिवसको फील द एअर अफर

सुनाखरी न्युज/ काठमाडौं । आइएमई पेर चन्द्रागिरि हिल्सवीचफील द एयरनामकअफर सार्वजनिक गरिएको छ । अफर अनुसारआइएमई पे वालेट एपप्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एपमार्फत काट्नु भए चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्तगर्न सक्नुहुनेछ ।

 

सीमित समयको लागिमात्रलागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरुले जिपलाइनिङमा १५% छुट, स्विङ्स र वालक्लाइम्बिङ प्रत्येकमा ५०% छुट प्राप्तगर्न सक्नुहुनेछ । हरेकदिन १ भाग्यशालीविजेताले चन्द्रागिरिकेबलकारको निःशुल्कइभिनिङ् (साँझमात्रलागु हुने) टिकट जित्ने मौका पनिपाउनुहुनेछ । सो टिकटवितरण गरिएको दिनदेखि एक हप्तासम्ममात्रमान्यहुनेछ ।

 

साथै, यीदुई कम्पनीवीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिकभएको छ । माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्मआइएमई पे एपबाट चन्द्रागिरिकेबलकारको टिकट काट्ने ५ भाग्यशालीविजेताहरुले प्रणय दिवसको दिनचन्द्रागिरिमारोमान्टिक कपल डिनरजित्ने मौका पाउनुहुनेछ । सो अफरको विजेताहरुको घोषणा एवम्सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सन्जालमाप्राप्तगर्न सक्नुहुनेछ ।

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीयभुक्तानी सेवाप्रदायकहो । आइएमई पेआइएमईग्रुपअन्तर्गतको डिजिटल वित्तिय सेवाप्रदायकअन्तर्गतको एक उत्पादनहो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली–२०७२ बमोजिमआइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदानगर्ने पहिलो कम्पनीहो ।

 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राहीआफैले अथवाएजेन्टहरुकोमार्फत विभिन्नकिसिमको भुक्तानीकार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्तिबीचमाहुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्नअनलाइनतथा स्थलगत स्टोरहरुमात्तच् स्कान गरी भुक्तानगर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयकाबिलहरु भुक्तानगर्न मिल्ने सेवाप्रदानगर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याजतथाविभिन्नक्यासब्याकहरुको पनि सुबिधाउपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपालीतथान्यून बैंकिङ सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँचउपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्यलिएको छ । २० लाखभन्दा बढीग्राहकहरुलाई सिधै मोबाईल वालेट एपतथाएजेन्टहरु मार्फत आइएमई पेले विद्युतीयभुक्तानी सेवाप्रदानगर्न सफल छ।