२०८१ बैशाख १३ , बिहिवार

भोलि देशभरि सार्वजनिक बिदा

सुनाखरी न्युज/ काठमाडौं ।सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ।

माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए। २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नेपाल मन्त्रालय सिंहदरवार, काठमाडी, नेपाल सार्वजनिक विदा सम्बन्धी सूचना वि.सं. २०७९ साल फागुन ۹ गते सोमवारका दिन जनपुद दिवसको अबसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने नेपाल सरकार, मन्त्रिपरिषद्वाट मिति २०७९/१०/२९ गते निर्णय भएको हुंदा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको मिति: २०७९/१०/२९ जितेन्द्र बस्नेत सहसचिव, प्रबक्ता'