२०८१ बैशाख ८ , शनिवार

भ्यालेन्टाइन डे को अवसरमा जगदम्बा मोटर्सको टिभिएस स्कुटरमा“टिभिएस लभ एक्सप्रेस”

सुनाखरी न्युज/ काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बामोटर्सले भ्यालेन्टाइनडेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा“टिभिएस लभ एक्सप्रेस” योजनाल्याएको छ । यसयोजनाको थिम“एक्सप्रेस द पावर अफ लभ” रहेको छ ।

 

यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनिमोडलको नयाँ टिभिएस स्कुटर खरिदमा रु.६००० सम्मको स्योरशट नगद छुट पाउने छन् । जगदम्बामोटर्सले जुपिटर क्लासिक, वेगो एफआइलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्रिवितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्रीहुने प्रिमियम स्कुटर हो । टिभिएस एन्टर्करेस एक्सपी नेपालको पहिलो रएक मात्र १२५सिसिको स्कुटर होजसमाभएको बिएस ६ र आरटि(एफआइ इन्जिनलेएक्स्ट्रा माइलेज दिन्छ।यस स्कुटरले १० बिएचपीभन्दा बढीको पावरजेनेरेट गर्छ ।

 

यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ। यसमा भएको राइड मोड (स्ट्रिट÷रेस) चेन्जअप्सनले गर्दा आफुलाई चाहे अनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ। साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी रभोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफुले चाहे जसरि कन्ट्रोल गर्न पनि सकिन्छ। यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ। यस योजना अन्तर्गत ग्राहकहरुले जम्मा रु.३,९९९ (रु. १३३प्रतिदिन),२५% डाउन पेमेन्ट गरेर ११।९९% ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना माघ २४ गते देखि फाल्गुन१६ गतेसम्म लागु हुनेछ ।