२०८१ बैशाख १३ , बिहिवार

जि.डब्लु.एम नेपालको ‘बाइ ग्रेट, सेभ बीग’अफर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । ग्रेट वालमोटर (जि.डब्लु.एम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले नेपाली बजारमा‘बाइ ग्रेट, सेभ बीग’अफर ल्याएको छ ।

 

यो अफर नेपालभर ४५ दिनसम्मचालु रहने छ र यो अवधिमाखरिद गरिएकाजि.डब्लु.एमका सबै प्रकारको गाडीहरुमा मान्य हुनेछ । कम्पनीले ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वता लाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बीग’अफर सार्वजनिक गरेको हो र यस अफरबाट ग्राहकहरुलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदानगर्ने विश्वास लिइएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको व्यापकबीमा, एक्सचेन्जबोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँ सम्मका फाइदाहरू पाउनेछन् ।

 

जि.डब्लु.एमको बारेमा
ग्रेट वालमोटर (जि.डब्लु.एम)ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजीकम्पनीहो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरु बिक्रीगरिरहेको छ । चीनबाहेकजि डब्लु एमले आफ्नाउत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्रीगरिरहेको छ । जि.डब्लु.एम नेपालले हाभलएच् सिक्स, हाभलजोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोवलमोडेलहरुका साथ नेपालमाआफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिकमोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ ।

 

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वालमोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वालमोटर नेपालले यीलोकप्रिय गाडीहरु नेपालल्याउन सफलभएको छ । जि.डब्लु.एम नेपालले आफ्नाबिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनिनिरन्तर स्तरोन्नतिगर्दै देशव्यापीनयाँबिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदानगर्ने र नेपालको इलेक्ट्रिक भेहिकलइकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।