२०८१ बैशाख १३ , बिहिवार

रवि नेतृत्वको स्वतन्त्र पार्टी खारेज गर्नु पर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी

सुनाखरी न्युज /काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० खारेज गर्नु पर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

बुधबार सिन्धुलीका युवराज पौडेल सफलले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्।