२०८० चैत्र १६ , शुक्रवार

भारतमा नयाँ बजेट सार्वजनिक, नेपाललाई के मा फाइदा के मा घाटा ?

सुनाखरी न्युज/ काठमाडौं ।

भारतमा नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा भएको छ । बजेट घोषणा गर्दै वित्त मन्त्री निर्मला सीतारमणले बुधबार  आयकरसम्बन्धी नयाँ व्यवस्था गरेकी हुन् ।

मध्यमवर्गलाई राहत हुने गरी सरकारले आयकरमा छुट दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँ आयकर स्ल्याबमा भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरिएको छ । यसअघि यो रकम ५ लाख थियो ।

एजेन्सी ।